सौभाग्यसूत्र

Romanized: saubhaagyasutra, saubhaagyasutr, saubhagyasutr, saubhaagyashutra

सौभाग्य जनाउने धागो; सधवापनको सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सौभाग्य जनाउने धागो; सधवापनको सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)।
२.
सौभाग्यको सङ्केत।

सम्बन्धित शब्दहरू