सौभाग्य
Romanized: saubhaagya, saubhaagy, saubhagy, shaubhaagya
सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध।
२.
मङ्गलमय अवस्था; कल्याण।
३.
नारीहरूमा हुने सधवापनको चिनु; सौभाग्यवतीको लक्षण।
४.
सधवा नारीले प्रयोग गर्ने प्रसाधन; सधवाका सिँगारपटारका सामग्री।