प्रत्ययित

Romanized: pratyayit, pratyayita

पत्यार भएको; विश्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पत्यार भएको; विश्वस्त।
२.
प्रतीत भएको; बोध भएको; गृहीत।

सम्बन्धित शब्दहरू