पूर्वाधार
Romanized: purvaadhaara, purvaadhaar, purvaadhara, purvadhaara
कुनै योजना वा उद्योगधन्दा आदि सुरु गर्नुभन्दा पहिलेको आवश्यक आधार; कुनै पनि कार्यको पहिलो आधार; मुख्य आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै योजना वा उद्योगधन्दा आदि सुरु गर्नुभन्दा पहिलेको आवश्यक आधार; कुनै पनि कार्यको पहिलो आधार; मुख्य आधार।
२.
घरातल।