पूर्वाधिकार
Romanized: purvaadhikaara, purvaadhikaar, purvaadhikara, purvadhikaara
पहिलो अधिकार; पहिलो हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिलो अधिकार; पहिलो हक।
२.
पहिल्यैदेखि रहेको अधिकार।