पूर्वाधिकारी

Romanized: purvaadhikaari, purvaadhikari, purvadhikaari, purwaadhikaari

पहिलेको अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पहिलेको अधिकारी।
२.
वर्तमानभन्दा पहिलेको (अधिकारी); वर्तमानको अधिकार वा हक पहिले नै भोगेको (पदाधिकारी वा हकवाला)।

सम्बन्धित शब्दहरू