पूर्त्यधिकारी
Romanized: purtyadhikaari, poortyadhikaari, purtyadhikaaree, poortyadhikari
जनताको घरव्यवहारका लागि आवश्यक पर्ने फलाम, कपडा, धागो, सिमेन्ट आदिको समुचित ढङ्गले वितरणको व्यवस्था गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनताको घरव्यवहारका लागि आवश्यक पर्ने फलाम, कपडा, धागो, सिमेन्ट आदिको समुचित ढङ्गले वितरणको व्यवस्था गर्ने अधिकारी; जनताका उपभोग्य सामग्रीको बिक्रीवितरणको समुचित व्यवस्था गर्ने हाकिम।