पूर्वधारणा

Romanized: purvadhaaranaa, purvadhaarana, purvadharanaa, purwadhaaranaa

कुनै तर्क, वादविवाद आदिमा वा कुनै समस्या आदिका सम्बन्धमा पक्ष वा विपक्षका सम्बन्धमा, कसैले पहिलेदेखि नै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै तर्क, वादविवाद आदिमा वा कुनै समस्या आदिका सम्बन्धमा पक्ष वा विपक्षका सम्बन्धमा, कसैले पहिलेदेखि नै स्थिर गरेको धारणा; पूर्वनिश्चित धारणा वा विचार।
२.
पूर्वाग्रह।

सम्बन्धित शब्दहरू