पूर्वधारणायुक्त
Romanized: purvadhaaranaayukta, purvadhaaranaayukt, purvadhaaranayukta, purvadharanaayukta
कुनै तर्क, वादविवाद आदिमा कुनै एक पक्ष वा अर्को पक्षका सम्बन्धमा पहिलेदेखि नै एउटा धारणा वा विचार स्थिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै तर्क, वादविवाद आदिमा कुनै एक पक्ष वा अर्को पक्षका सम्बन्धमा पहिलेदेखि नै एउटा धारणा वा विचार स्थिर गरिसकेको; पहिलेदेखि नै बनाएको धारणा वा विचार लिएर हिँड्ने।
२.
पूर्वाग्रहग्रस्त।