अवधारणार्थक
Romanized: avadhaaranaarthaka, avadhaaranaarthak, avadhaaranarthaka, avadharanaarthaka
व्याकरणअनुसार वाक्य वा शब्दका प्रयोगमा सम्बन्धित वाक्य वा शब्दलाई निश्चित गर्न वा तिनमा निश्चितताको अर्थ दिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
व्याकरणअनुसार वाक्य वा शब्दका प्रयोगमा सम्बन्धित वाक्य वा शब्दलाई निश्चित गर्न वा तिनमा निश्चितताको अर्थ दिन आउने (नै, ऐ आदि निपातका भेद)।