अवधारणीय
Romanized: avadhaaraniya, avadhaaraniy, awadhaaraniya, avadharaniy
अवधारण गर्नु पर्ने; अवधारण गर्न लायक वा उपयुक्त; निरूपणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अवधारण गर्नु पर्ने; अवधारण गर्न लायक वा उपयुक्त; निरूपणीय।