अविस्मरणीय

Romanized: avismaraniy, awismaraniya, awismaraniy, avishmaraniya

बिर्सन नसकिने; सम्झनै पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिर्सन नसकिने; सम्झनै पर्ने।
२.
बिर्सन वा भुल्न नहुने।

सम्बन्धित शब्दहरू