विस्मरणीय

Romanized: vismaraniy, wismaraniya, wismaraniy, vishmaraniya

स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित; बिर्सन लायक; बिर्सन हुने; बिर्सन सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित; बिर्सन लायक; बिर्सन हुने; बिर्सन सकिने।

सम्बन्धित शब्दहरू