पूर्वा
Romanized: purvaa, purwaa, purv, purwa
पूर्वदिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्वदिशा।
२.
पूर्वाफाल्गुनी नक्षत्र।
३.
पूर्वाभाद्रपदा नक्षत्र।