पूर्वाचल
Romanized: purvaachala, purvaachal, purvachala, purwaachala
पुराण आदिमा विश्वास गरिएअनुसार सूर्य उदाउने पर्वत; उदयाचल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराण आदिमा विश्वास गरिएअनुसार सूर्य उदाउने पर्वत; उदयाचल ।
२.
पूर्वाञ्चल।