पूर्वाञ्चल

Romanized: purvaanychala, purvaanychal, purvanychala, purwaanychala

पूर्वपट्टिका अञ्चल; पूर्वपट्टिको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्वपट्टिका अञ्चल; पूर्वपट्टिको क्षेत्र।
२.
पूर्वीय सिमाना; पूर्वपट्टिको किनार; पूर्वी छेउ।

सम्बन्धित शब्दहरू