चञ्चल

Romanized: chanychala, chanychal, chanchala, chanchal

चकचके; चुलबुले, छुकछुके; चनमते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चकचके; चुलबुले, छुकछुके; चनमते।
२.
अधीर; हतपत्ते; सम्भ्रमी; अस्थिर ।

सम्बन्धित शब्दहरू