चञ्चला
Romanized: chanychalaa, chanychala, chanychal, chanchalaa
बिजुली । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिजुली ।
२.
लक्ष्मी; सम्पत्ति।
३.
रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द।