चाञ्चल्य

Romanized: chaanychalya, chaanychaly, chanychalya, chanychaly

चञ्चल हुनाको भाव वा स्थिति; चञ्चलता; अस्थिरता; द्रुत गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चञ्चल हुनाको भाव वा स्थिति; चञ्चलता; अस्थिरता; द्रुत गति।
२.
नश्वरता।

सम्बन्धित शब्दहरू