चञ्चलता
Romanized: chanychalataa, chanychalata, chanychalat, chanchalataa
चञ्चल हुनाको भाव वा अवस्था; अस्थिरता; अधीरता; चुलबुल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चञ्चल हुनाको भाव वा अवस्था; अस्थिरता; अधीरता; चुलबुल्याइँ।