पूर्वार्ध

Romanized: purvaardha, purvaardh, purwaardha, purvardh

कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग; सुरुको आधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत पूर्व+अर्ध]

१.
कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग; सुरुको आधा।
२.
सङ्गीतका अनुसार गीतका स्थायी र अन्तराको पहिलो आधा भाग।

सम्बन्धित शब्दहरू