पूर्वज

Romanized: purvaj, purwaja, purwaj, poorvaja

जाति वा वस्तुको अंश वा आदिम स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जाति वा वस्तुको अंश वा आदिम स्वरूप।
२.
पुर्खा; जिजुबाजे।
३.
(विशेषण) पहिले नै जन्मिएको; जेठो।

सम्बन्धित शब्दहरू