पूर्वापर
Romanized: purvaapara, purvaapar, purwaapara, purvapar
अगाडि र पछाडिको भाग; कुनै कुराको आदि-अन्त; घेउटुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगाडि र पछाडिको भाग; कुनै कुराको आदि-अन्त; घेउटुप्पो।
२.
(विशेषण)
अगाडि र पछाडिको; आदि र अन्तको।
३.
पूर्व र पश्चिमको।