पूर्वापराधी

Romanized: purvaaparaadhi, purvaaparadhi, purvaparaadhi, purwaaparaadhi

पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी; पहिले पनि कसुर गरिसकेको व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी; पहिले पनि कसुर गरिसकेको व्यक्ति; पटकपटक अपराध गरिसकेको व्यक्ति; पटके अपराधी।

सम्बन्धित शब्दहरू