सहापराधी
Romanized: sahaaparaadhi, sahaaparadhi, sahaparaadhi, sahaaparaadhee
सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति; अपराधीसँग सरिक हुने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति; अपराधीसँग सरिक हुने वा मिलेमतो गर्ने व्यक्ति; मतियार।