पूर्वापरक्रम
Romanized: purvaaparakrama, purvaaparakram, purwaaparakrama, purvaparakram
क्रमबद्ध रूपले अगाडि बढ्ने काम; कुनै क्रमको अनुसरण गर्ने काम;क्रम;सिलसिला;शृङ्खला; अनुक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्रमबद्ध रूपले अगाडि बढ्ने काम; कुनै क्रमको अनुसरण गर्ने काम;क्रम;सिलसिला;शृङ्खला; अनुक्रम।