द्वापर

Romanized: dvaapara, dvaapar, dwaapara, dvapar

सत्य, त्रेता, द्वापर र कलिमध्ये तेस्रो युग; त्रेता र कलियुगका बिचको युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सत्य, त्रेता, द्वापर र कलिमध्ये तेस्रो युग; त्रेता र कलियुगका बिचको युग।

सम्बन्धित शब्दहरू