द्वारी

Romanized: dvaari, dwaari, dwari, dvaaree

सानो ढोका; भित्री ढोका; जस्केलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सानो ढोका; भित्री ढोका; जस्केलो।
२.
ढोकाको पाले; द्वाररक्षक।

सम्बन्धित शब्दहरू