द्वार
Romanized: dvaara, dvaar, dwaara, dvar
ढोका; दैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढोका; दैलो।
२.
ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा।
३.
कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका।
४.
शरीरका इन्द्रियहरूको छिद्र।
५.
निकास; मुहान।
६.
माध्यम।
७.
वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र वा ग्रह बराबरको नाप; नौ अमल; नौ अङ्गुल।