द्वारे

Romanized: dvaare, dwaare, dware, dbaare

अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [द्वार+ए]

१.
अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी।
२.
गाउँको मुखियासरहको व्यक्ति ।
३.
ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल।

सम्बन्धित शब्दहरू