द्वारताली

Romanized: dvaarataali, dvaaratali, dvarataali, dwaarataali

ढोका खोल्ने वा बन्द गर्ने प्राचीन चल्तीको एक थरी साँचो; ताला; आग्लो खोल्ने साधन; द्वारयन्त्र; ताल्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढोका खोल्ने वा बन्द गर्ने प्राचीन चल्तीको एक थरी साँचो; ताला; आग्लो खोल्ने साधन; द्वारयन्त्र; ताल्चा।

सम्बन्धित शब्दहरू