द्वारिका

Romanized: dvaarikaa, dvaarika, dvarikaa, dwaarikaa

श्रीकृष्णले बसालेको भारतको काठियावाड क्षेत्रमा पर्ने एक पुरानो नगरी; हिन्दूहरूका चार पुरीमध्ये एक; चार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्रीकृष्णले बसालेको भारतको काठियावाड क्षेत्रमा पर्ने एक पुरानो नगरी; हिन्दूहरूका चार पुरीमध्ये एक; चार धाममध्ये एक।

सम्बन्धित शब्दहरू