द्वान

Romanized: dvaana, dvaan, dwaana, dvan

गाई, भैँसी आदि दोस्रोपटक ब्याउँदा भनिने शब्द; दोस्रो बेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाई, भैँसी आदि दोस्रोपटक ब्याउँदा भनिने शब्द; दोस्रो बेत।

सम्बन्धित शब्दहरू