स्वाध्यायसामग्री

Romanized: svaadhyaayasaamagri, svaadhyaayasamagri, svaadhyayasaamagri, svadhyaayasaamagri

शिक्षकको सहायताविना शिक्षार्थी आफैले उपयोग गरी सिक्न सक्ने शिक्षण सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शिक्षकको सहायताविना शिक्षार्थी आफैले उपयोग गरी सिक्न सक्ने शिक्षण सामग्री।

सम्बन्धित शब्दहरू