पाठ्यसामग्री
Romanized: paathyasaamagri, paathyasamagri, pathyasaamagri, paathyasaamagree
कक्षामा विद्यार्थीहरूलाई पढाउन पाठ्यक्रममा उल्लिखित सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कक्षामा विद्यार्थीहरूलाई पढाउन पाठ्यक्रममा उल्लिखित सामग्री।
२.
पढाउँदा चाहिने कुनै सामान (किताप, चक, डस्टर इ.)।