वाद्यसामग्री

Romanized: vaadyasaamagri, vaadyasamagri, vadyasaamagri, waadyasaamagri

वाद्यवादनका साधन; साजबाज; बाजागाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वाद्यवादनका साधन; साजबाज; बाजागाजा।

सम्बन्धित शब्दहरू