सामग्री

Romanized: saamagri, saamagree, shaamagri, samagree

कुनै विशेष कामका लागि चाहिने साधन; सरसामान; सामाग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशेष कामका लागि चाहिने साधन; सरसामान; सामाग्री।
२.
उपकरण; साधन।

सम्बन्धित शब्दहरू