स्वाधीन

Romanized: svaadhina, svaadhin, swaadhina, svadhin

आफ्नै अधीन वा आत्मनिर्भरतामा रहेको; पराधीन नभएको; स्वतन्त्र; स्वच्छन्द। विप. पराधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्नै अधीन वा आत्मनिर्भरतामा रहेको; पराधीन नभएको; स्वतन्त्र; स्वच्छन्द। विप. पराधीन।

सम्बन्धित शब्दहरू