अवस्था

Romanized: avasthaa, awasthaa, avasth, awastha

कुनै घटना वा कार्यको स्थिति; हालत; दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै घटना वा कार्यको स्थिति; हालत; दशा।
२.
बेला; समय; काल; मौका; अवसर ।
३.
उमेर; आयु; वय।
४.
उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि)।
५.
जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति)।

सम्बन्धित शब्दहरू