अवस्थित

Romanized: avasthit, awasthita, awasthit, avashthita

कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको।
२.
मौजुद; उपस्थित।
३.
टिकेको; अडिएको।
४.
भौगोलिक रूपमा रहेको।

सम्बन्धित शब्दहरू