अवस्त्र
Romanized: avastr, awastra, awastr, avashtra
वस्त्र नलाएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वस्त्र नलाएको अवस्था।
२.
वस्त्रहीन; निर्वस्त्र; निर्वाङ्ग; नाङ्गो।