वस्त्र
Romanized: vastr, wastra, wastr, vashtra
पहिरने वस्तु; पहिरन; पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिरने वस्तु; पहिरन; पोसाक।
२.
सिइएको वा नसिइएको कपडा; लुगा।
३.
देवदेवीले पहिरिने वा देवदेवीलाई चढाइने कपडा वा पोसाक।