वस्त्रालय
Romanized: vastraalaya, vastraalay, wastraalaya, vastralay
कपडापसल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वस्त्र+आलय]
१.
कपडापसल।
२.
धेरै कपडा भएको ठाउँ वा घर; कपडाको भण्डार।