वस्त्रकुटी
Romanized: wastrakuti, vashtrakuti, vastrakutee, bastrakuti
कपडाले बनेको अस्थायी घर; पाल; तम्बु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कपडाले बनेको अस्थायी घर; पाल; तम्बु।