अवस्थिति
Romanized: awasthiti, avashthiti, abasthiti, awashthiti
कुनै घटना वा कार्यको स्थिति; वर्तमानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै घटना वा कार्यको स्थिति; वर्तमानता।
२.
रहने काम; उपस्थिति।
३.
रहने ठाउँ, बसोबास; निवास; घर।