अनुपस्थित

Romanized: anupasthit, anupashthita, anupashthit, anupasthita

आफ्ना सामुन्ने नभएको वा नरहेको; उपस्थित नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्ना सामुन्ने नभएको वा नरहेको; उपस्थित नभएको।
२.
कुनै खास ठाउँ वा अवसरमा मौजुद नरहेको।
३.
उपस्थित रहन भनी आधिकारिक रूपमा तोकिएको ठाउँ वा समयमा सामेल हुन नआएको।
४.
काम गर्नुपर्ने अड्डा वा संस्थामा हाजिर हुन नआएको वा हाजिर नरहेको।
५.
निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी

सम्बन्धित शब्दहरू