उत्थित
Romanized: utthit, utthita
उत्थान भएको; उन्नत; समृद्ध । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्थान भएको; उन्नत; समृद्ध ।
२.
उठेको; उभिएको।