धूपार
Romanized: dhupaara, dhupaar, dhupar, dhoopaara
धूप बालेर पूजाआजा गर्ने व्यक्ति; धूप मात्रले पूजा गर्दै घुम्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धूप बालेर पूजाआजा गर्ने व्यक्ति; धूप मात्रले पूजा गर्दै घुम्ने मानिस।