धूपित
Romanized: dhupit, dhoopita, dhoopit, dhuupit
धूप वा सुगन्धित द्रव्य सल्काएर बास्ना आउने पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धूप वा सुगन्धित द्रव्य सल्काएर बास्ना आउने पारिएको।
२.
तताइएको; सेकाइएको; तप्त।
३.
थाकेको; थकित ।