अपार

Romanized: apaara, apaar, apar, apara

पार हुन नसक्ने; सीमारहित; अनन्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पार हुन नसक्ने; सीमारहित; अनन्त ।
२.
अत्यधिक; ज्यादै।
३.
उग्र; तीव्र; प्रचण्ड।

सम्बन्धित शब्दहरू